टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले […]

सम्बन्धित सामग्री

नेपालको वरीयता यथावत

काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड […]

नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

नेपालको टी-ट्वान्टी वरीयता घट्यो

काठमाडौं । नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना […]

खस्कियो नेपालको टी–ट्वान्टी वरीयता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बनेको छ ।सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । यस्तै, टी–ट्वान्टी वरीयतामा पनि नेपाल […]

सन्दीपको वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो । बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नेपालका […]

टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।

टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता

काठमाडौं – आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो। वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ […]

आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी, कुशलको वरियतामा सुधार

काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए […]

नेपालको टी-ट्वान्टी वरीयतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ । यस अघि नेपाल १५ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार भएको हो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।   टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र...