दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार

१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो […]

सम्बन्धित सामग्री

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् । आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।  मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान […]

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो । उनको कोठाबाट …

सुन-चाँदी व्यवसाय विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं सुन-चाँदी व्यवसायी संघले बिहीबार साँझ राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । २०७५ सालको भदौं ४ गते मन्त्रिपरिषद् बैठकले सुन-चाँदी […]

नवनिर्वाचित सांसदका लागि ‘सुन–चाँदी’ मिश्रित लोगो बनाइँदै

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन  सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले यस अघि नै डिजाइन गरेको लोगो बनाउन थालेको हो । एक साताभित्रमा लोगो प्राप्त हुने र शपथ ग्रहणका दिनसम्म सांसदहरुलाई वितरण गरिसक्ने तयारी रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । घरेलु तथा साना उद्योग मार्फत सो लोगो बनाउने काम भइरहेको हो, जसमा सुन, चाँदी लगायतका धातु मिसाइएको हुन्छ । २ लाल सुनको जलप र १ तोला चाँदीको लेप लगाइ

सुन, चाँदी र डलर हालसम्मकै महँगो

युक्रेन र रसियाबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुन, चाँदी र अमेरिकी डलर महँगिँदै गएको छ । नेपाली बजारमा यी वस्तुको मूल्यमा ऐतिहासिक रेकर्ड बनेको छ । बुधबार एकै दिन सुन (छापावाल)को मूल्य...

प्रष्ट नीति नियम तर्जुमा गर्न सुन चाँदी व्यवसायीको आग्रह

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी उक्त आग्रह गरेको हो । अध्यक्ष शाक्यले सरकारले सुन चाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस […]

सुन चाँदी आयातमा निरुत्साहन गर्दै सरकार

सरकारले विलासिताका महँगा वस्तु आयातमा अंकुश लगाउने भएको छ । उच्च व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्न तथा निरुत्साहित गर्ने गृहकार्य अघि बढाएको हो  । उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव हुने मात्रै नभई भुक्तानी सन्तुलन र चालू खाता घाटासमेतमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लिँदै विलासी वस्तु आयातमा अंकुश लगाउने तयारी गरेको हो । जसका लागि सरकारले खासगरी विलासिताका रूपमा हेरिएका वस्तुहरू जस्तै, सुन, चाँदी, महँगा गाडीलगायतका आयातलाई निरुत्साहित ...

नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको निधन

काठमाण्डाै – नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ । एक हप्ताअघि कोभिड १९ सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका महर्जनको आज सोमवार ललितपुर भैँसेपाटीको मेडिसिटी अस्पतालमा निधन भएको हाे । नेपाल श्रीलङ्का चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष महर्जन नेपाल मन्डल टेलिभिजनका अध्यक्षसमेत हुनुहुन्थ्याे । आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेतासमेत हुनुहुन्थ्यो । महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।...

चेम्बरको सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

नेपाल चेम्बर अफ कमर्सले सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति बिस्तार गरेको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्ललेसमिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित समितिका पदाधिकारी मनोनित गरी मनोनयन पत्र प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष मल्लले समितिका सदस्यहरुले हासिल गरेको ज्ञान सीपले चेम्बरलाई व्यवसायीको हितमा बहस पैरवी गर्न थप सहयोग पुग्नु बताए […]