नवनिर्वाचित सांसदका लागि ‘सुन–चाँदी’ मिश्रित लोगो बनाइँदै

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन  सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले यस अघि नै डिजाइन गरेको लोगो बनाउन थालेको हो । एक साताभित्रमा लोगो प्राप्त हुने र शपथ ग्रहणका दिनसम्म सांसदहरुलाई वितरण गरिसक्ने तयारी रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । घरेलु तथा साना उद्योग मार्फत सो लोगो बनाउने काम भइरहेको हो, जसमा सुन, चाँदी लगायतका धातु मिसाइएको हुन्छ । २ लाल सुनको जलप र १ तोला चाँदीको लेप लगाइ