सुन-चाँदी व्यवसाय विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं सुन-चाँदी व्यवसायी संघले बिहीबार साँझ राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । २०७५ सालको भदौं ४ गते मन्त्रिपरिषद् बैठकले सुन-चाँदी […]