चेम्बरको सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

नेपाल चेम्बर अफ कमर्सले सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति बिस्तार गरेको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्ललेसमिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित समितिका पदाधिकारी मनोनित गरी मनोनयन पत्र प्रदान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष मल्लले समितिका सदस्यहरुले हासिल गरेको ज्ञान सीपले चेम्बरलाई व्यवसायीको हितमा बहस पैरवी गर्न थप सहयोग पुग्नु बताए […]