आलिया-रणवीर स्टारर ‘ब्रह्मास्त्र’को गीत ‘केशरियाँ’ रिलिज

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ । फिल्ममा आलियाले इशा र रणवीर कपुरले शिवको भूमिकामा अभिनय गरेका छन् । वाराणासीमा छायांकन गरिएको फिल्मको गीतमा रणवीर र आलिया रोमान्टिक देखिएका छन् । सोनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो । गीत रिलिजअघि इन्स्टाग्राम […]

सम्बन्धित सामग्री

‘वेलकम टु हेम्जा’को गीत रिलिज, फिल्म कात्तिक २५ मा

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘वेलकम टु हेम्जाकोट’ कात्तिक २५ गते रिलिज हुने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पोस्टर र गीत सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो । सार्वजनिक गीत ‘मायाको रेडियो’मा इन्दिरा जोशी र उदेश श्रेष्ठको स्वर समावेश छ । राज सागरको संगीत रहेको गीतमा प्रज्वल अधिकारीको शब्द छ । […]

केकेको अन्तिम गीत 'धुप पानी बहने दे' रिलिज

भारतीय गायक केके (कृष्ण कुमार कन्नथ) को अन्तिम गीत रिलिज भएको छ। ३१ मे मा कोलकतामा निधन भएका केकेको गीत ‘धुप पानी बहने दे’ बोलको गीत रिलिज भएको हो। फिल्म शेरदिल :द पीलीभीत सागाका लागि केकेले गीतमा आवाज दिएका थिए। यस फिल्ममा पंकज त्रिपाठी, सयानी गुप्ता लगायत कलाकारको भूमिका रहेको…

आलिया–रणवीरको ‘ब्रह्मास्त्र’ को गीत रिलिज

एजेन्सी, १३ जेठ । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ को रिलिज अगावै यो गीत सार्वजनिक गरिएको छ । रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । बिहेको केही दिन अगाडि नै यी दुबैको केशरिया गीतको टिजर रिलिज भएको थियो । टिजरले आफैंमा यति ठूलो प्रतिक्रिया […]

मन्त्रको गीत तिम्रै हुँ भन्छ रिलिज

काठमाडौं । १६ बैशाखबाट रिलिज हुने चलचित्र ‘मन्त्र’को नयाँ गीत ‘तिम्रै हुँ भन्छ यो मनले…’ को भिडियो शनिबार रिलिज गरिएको छ । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको यो गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनको मायाप्रेमलाई समेटिएको छ […] The post मन्त्रको गीत तिम्रै हुँ भन्छ रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत रिलिज

२ फागुन, काठमाडौं । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ । ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश […]

‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने

२५ माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्र कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका […]

दीपिकाको ‘गहराइयाँ’को ‘डुबे’ गीत रिलिज

१० माघ, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । सोनी म्युजिक इण्डियाले यो चलचित्रको ‘डुबे’ गीत सार्वजनिक गरेको हो । केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त चतुर्वेदी रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको […]

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले

१३ फागुनमा रिलिज हुने भयो 'प्रेम गीत ३'

'प्रेम गीत ३'ले पनि आफ्नो रिलिज मिति घोषणा गरेको छ । बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै आगमी १३ फागुनमा फिल्म रिलिज गर्ने घोषणा गरिएको हो

दुई हप्तामा नविनको दुई गीत, 'खाली यो मनमा' भयो रिलिज

काठमाडौँ : गायक नविन के भट्टराईको 'खाली यो मनमा' बोलको गीत सार्वजनिक भएको छ। 'सम्झिरहन्छु' गीत रिलिज भएको दुईसातापछि फेरि उनले नयाँ गीत ल्याएका हुन्। दिपक पाण्डेले लेखेको यो गीतमा नविन के. भट्टराईले नै स्वर भरेका छन्। गीतमा संगीत संयोजनको काम नविन स्वयमले नै गरेका छन्। भिडियोमा विजिना राजभण्डारी र…