दुई हप्तामा नविनको दुई गीत, 'खाली यो मनमा' भयो रिलिज

काठमाडौँ : गायक नविन के भट्टराईको 'खाली यो मनमा' बोलको गीत सार्वजनिक भएको छ। 'सम्झिरहन्छु' गीत रिलिज भएको दुईसातापछि फेरि उनले नयाँ गीत ल्याएका हुन्। दिपक पाण्डेले लेखेको यो गीतमा नविन के. भट्टराईले नै स्वर भरेका छन्। गीतमा संगीत संयोजनको काम नविन स्वयमले नै गरेका छन्। भिडियोमा विजिना राजभण्डारी र…