दाङ : लकडाउन थपिँदै जाँदा दाङमा इँटा उद्योगमा काम गर्ने हजारौँ भारतीय श्रमिक संकटमा परेका छन्। दाङमा २६ वटा इँटा उद्योग छन्।
एउटा इँटा उद्योगमा एक सयदेखि साढे २ सय भारतीय श्रमिक काम गर्दै आएका छन्। अहिले लकडाउनका कारण इँटा उद्योग बन्द भएपछि उद्योगमा काम गर्ने करिब ७ हजार भारतीय मजद...