तनहुँ-१ उपनिर्वाचन : उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय
वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय तोकिएको छ । तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको हो ।
खासमा तनहुँ–१ पहिलेदेखि नै कांग्रेसको एकछत्र भएको निर्वाचन क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेलले जित हात पारेका थिए।...
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले...
दबाबमा कांग्रेस, उपनिर्वाचनको परिणाम प्रतिष्ठाको विषय
तनहुँ १ को उपनिर्वाचनमा असन्तुष्ट पूर्वमन्त्री गोविन्दराज जोशी समूह राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएपछि कांग्रेसमाथि दबाब बढेको छ । कांग्रेससँगको वार्ता टुंगिएको घोषणा गरेको जोशी समूहले रास्वपासँग...
काठमाडौं, ३० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले तनहुँ–१ लाई नमूना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । तनहुँ–१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र रोजगारी लगायतका क्षेत्रमा विकास गरेर तनहुँ–१ लाई देशका सबै निर्वाचन क्षेत्रभन्दा नमूना बनाउने बताएका हुन् । ‘तनहुँ– १ को विकासका लागि, […]
२० चैत, तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले मनोनयन दर्ता भएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र […]
२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् । रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका […]
काठमाडौं, ६ मंसिर । तनहुँ–१ मा सुरुवाती मतगणनादेखि अग्रता लिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पछि परेका छन् । पौडेलको अग्रता तोड्दै नेकपा एमालेका एकबहादुर राना ३३ सय ४२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६६ हजार ९६५ मत खसेकोमा ९ हजार ७५६ मत गणना हुँदा पौडेलले ३२ सय १० मत ल्याएका छन् । […]
५ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।...