काठमाडौं : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल पछ्याइरहेका छन्। हालसम्म ११ वटा वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सकिएका वडामध्ये अधिकांशमा रास्वपाका उम्मेदवार वाग्लेलाई सबैभन्दा बढी मत प्राप्त भएका छन्। हालसम्म भानु नगरपालिकाको ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ। यस्तै आँबुखैरेनी गाउँप