तनहुँ-१ उपनिर्वाचन : मतगणना स्थलमा सिसिटिभी जडान

दमौली- तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणना स्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणना स्थल निर्माण गरेको हो ।  मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अध...