चिनियाँ आक्रामकताबीच दुई अमेरिकी युद्धपोत गए ताइवान स्ट्रेटमा

दुई अमेरिकी नौसेना युद्धपोतहरूले आइतवार ताइवान स्ट्रेटको अन्तर्राष्ट्रिय जलक्षेत्रमा गस्ती गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले विवादितरुपमा ताइवान भ्रमण गरेयता अमेरिकाले पहिलो पटक आफ्ना युद्धपोत त्यहाँ पठाएको हो ।

सम्बन्धित सामग्री

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

थाइपेई : अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान (ताइवान) भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर

ताइवान स्ट्रेटमा अमेरिकी युद्धपोत आएपछि चीनले भन्यो ‘उत्तेजक कार्य’

संयुक्त राज्य अमेरिकी युद्धपोतले ताइवान स्ट्रेट हुँदै यात्रा गरेपछि चिनियाँ विदेश मन्त्रालयले बुधबार 'खतरनाक उत्तेजक कार्यहरू' बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्रालयले ताइवानले अमेरिकालाई ‘एक चीन’ सिद्धान्त पालना गर्न आग्रह गरेको छ।

चीनका लडाकू विमान फेरि पुगे ताइवान

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।  ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...

ताइवान जलक्षेत्रमा अमेरिकी युद्धपोत आएपछि चीनले बढायो हवाई गश्ती

चिनियाँ जनमुक्ति सेनाले शनिवार ताइवान नजिक ३९ वटा विभिन्न किसिमका युद्धविमानहरू उडाएको छ ।  शुक्रवार मात्र उसले त्यहाँ ३८ वटा युद्धविमान उडाएको थियो ।  जे–१६ लडाकू विमान, सु–३० लडाकू विमान र वाई–८ पनडुब्बीप्रतिरोधी विमान ताइवाजको दक्षिणपश्चिम हवाईक्षेत्रमा प्रवेश गरेको ताइवानका रक्षा अधिकारीहरूले प्रेस वक्तव्य जारी गरेर जानकारी दिए ।  ताइवान टापु र दक्षिण चीन सागरमा रहेको दोङशा टापुसमूहबीचको क्षेत्रमा चिनियाँ सेनाका विमानहरू उडाइएका हुन् । ताइवानमा सशस्त्र बलहरूलाई निवारण...

ताइवानलाई चेतावनी दिन चीनले पठायो युद्धपोत

चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले मंगलवार देशको दक्षिणपश्चिम तथा दक्षिणपूर्वमा रहेका क्षेत्रमा युद्धपोत, लडाकू विमान र एएसडब्ल्यू एयरक्राफ्ट पठाएको छ ।  ताइवान नजिकका उक्त क्षेत्रमा चिनियाँ युद्धपोत र विमानहरूले संयुक्त लाइभ फायर असल्टको अभ्यास गर्नेछन् ।  अमेरिका र ताइवानका सेनाले हालैका दिनमा चालेका कदमलाई जवाफ फर्काउनका लागि यस्तो तैनाथी गरिएको पीएलएका प्रवक्ताको भनाइ छ ।