तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

थाइपेई : अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान (ताइवान) भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर

सम्बन्धित सामग्री

मध्यपूर्वमा चीनको कूटनीतिक र आर्थिक रणनीति तीव्र, पर्ख र हेरको अवस्थामा पश्चिम

अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा चीनलाई मध्यपूर्वका धेरै देशहरूले देखाएको अभूतपूर्व समर्थनले यस क्षेत्रको बदलिँदो राजनीतिलाई उजागर गर्‍यो। चीनको तीव्र रूपमा  बढ्दो प्रभाव यस क्षेत्रमा व्यापार र लगानी जस्ता आर्थिक संलग्नताबाट सुरु भएको छ।

ताइवानमा तनाव : नेपालमा कस्तो पर्न सक्छ असर ?

ताइवान मामिलामा अमेरिका र चीन* आमनेसामने भएको अवस्थामा त्यसको बाछिटा नेपालसम्म आउँछ कि आउँदैन भन्नेबारे कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ । चीन नेपालको निकट छिमेकी मुलुक हो भने अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुरानो भइसकेको छ । ती दुवै शक्ति राष्ट्रबीच द्वन्द्व बढेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहन नसक्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप चिसिएको मात्र होइन, ताइवानको वर