कैलालीमा एमालेका दुई समूहका कार्यकर्ताबीच कुटाकुट

काठमाडौं । कैलालीको धनगढीमा नेकपा ९एमाले०का केपी शर्मा ओली र माधव नेपालपक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो। एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर […]

सम्बन्धित सामग्री

गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट‚ एकजना गम्भीर घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको हो। झडपमा गठबन्धनका कार्यकर्ता घाइते भएको बताइएको छ।एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको उनले बताए।आक्रमणमा परेका धामी बेहोश रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठा

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का

राहतमा कांग्रेस–एमालेको भागवण्डाः विवादले झडप, १८ जना घाइते

पश्चिम नवलपरासीमा कोरोना प्रभावितलाई राहत भाग लगाउने विषयमा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा दुवै पक्षबीच झडप हुँदा १८ जना ...

विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते

राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक

राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]

गोरखामा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर एमालेका कार्यकर्तामाथि आक्रमण गरेकाे दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर ल...

गोरखामा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर एमालेका कार्यकर्तामाथि आक्रमण गरेकाे दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर ल...

धनगढीमा एमालेका दुई समूहबीच कुटाकुट

धनगढी- कैलालीमा एमालेभित्रका दुई समूहबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए ।उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा […]

लेखराज भट्टको निहुँमा ओली र नेपाल पक्षबीच धनगढीमा कुटाकुट !

कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट भएको छ ।प्रदेश पार्टी कार्यालयमा प्रदेश इञ्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो । नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज भीम रावल...