गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट‚ एकजना गम्भीर घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको हो। झडपमा गठबन्धनका कार्यकर्ता घाइते भएको बताइएको छ।एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको उनले बताए।आक्रमणमा परेका धामी बेहोश रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठा

सम्बन्धित सामग्री