राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]

सम्बन्धित सामग्री

राहतमा कांग्रेस–एमालेको भागवण्डाः विवादले झडप, १८ जना घाइते

पश्चिम नवलपरासीमा कोरोना प्रभावितलाई राहत भाग लगाउने विषयमा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा दुवै पक्षबीच झडप हुँदा १८ जना ...

विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते

राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक

कोरोनापीडितको राहतमा दलका कार्यकर्ताबीच भागबण्डा गर्दा विवाद, झडपमा १८ घाइते

रुपन्देही । नवलपरासीका जनप्रतिनिधिहरुले विपन्नहरुले पाउने राहतमा पनि दलीय आधारमा भागबण्डा गरेपछिको झडप हुँदा १८ जना घाइते भएका छन् । राहत वितरण कार्यमा भएको भागबण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् । […]

७० लाखको विवादले एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।