गोरखामा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर एमालेका कार्यकर्तामाथि आक्रमण गरेकाे दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर ल...