केपी ओलीजीले झुटमाथि झुट बोल्नुभयो, उहाँका काण्ड भनि साध्य छैन : काँग्रेस प्रवक्ता महत

नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’ओलीले सरकारमा हुँदा काण्डै काण्ड मच्चाएको  भन्दै आफ्नै पार्टीबाट गम्भीर आरोप खेप्नुपरेको कुरा पनि महतले स्मर

सम्बन्धित सामग्री

सात दलिय गठबन्धनको आयु छोटो छ: काँग्रेस प्रवक्ता महत

माओवादी केन्द्र सहितको सात दलिय गठबन्धनको आयु धेरै लामो नहुने नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताएका छन।...

रौतहटको जनलहरले काँग्रेस उत्साहित : प्रवक्ता महत

रौतहट : नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रकाशशरण महतले रौतहटमा देखिएको जनलहरबाट काँग्रेस उत्साहित भएको बताएका छन्।रौतहट निर्वाचन क्षेत्र ४ अन्तर्गत चन्द्रनिगाहपुरमा सोमबार आयोजित चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस गठबन्धनसहित चुनावमा होमिएर एउटा सहकार्यपूर्ण प्रयासको शुरुवात गरिएको बताए।महतले अहिलेको प्रयासले मंसिर ४ गते परिणाम ल्याउने उल्लेख गर्दै अहिले कति सिटमा उम्मेदवारी दिइयो भन्दा पनि कति सिट हासिल गरियो भन्ने कुरा महत

गठबन्धनमा चुनावको सिट तालमेल जटिल विषय हो : प्रवक्ता महत

नेपाली काँग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै तालमेल गरेर जाने पक्षमा काँग्रेस रहेको बताएका छन् ।  सोमबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता महतले पुरै निर्वाचन क्षेत्रमा गठबन्धन गनुपर्ने पक्षमा काँग्रेस रहेको बताएका हुन् । यद्यपि उनले गठबन्धनमा सिटको तालमेल जटिल विषय रहेको पनि बताए । ‘स्थानीय निर्वाचनमा हामीले गठबन्धनको तालमेललाई सफलतापूर्वक अघि बढायौ, त्यसको निष्कर्षलाई पनि हामीले सन्तोषजनक मान्यौ’, महतले भने, &lsquo

मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा छन् : प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मङ्गलवार सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए । बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे […]

काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’गठबन्धनमा समस्या नै

काँग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले काँग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा बिहीबार आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै ज

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके : काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘एमसिसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ ।’ काँग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै काँग्रेस नेता […]

एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व […]