नेपाली काँग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै तालमेल गरेर जाने पक्षमा काँग्रेस रहेको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता महतले पुरै निर्वाचन क्षेत्रमा गठबन्धन गनुपर्ने पक्षमा काँग्रेस रहेको बताएका हुन् । यद्यपि उनले गठबन्धनमा सिटको तालमेल जटिल विषय रहेको पनि बताए । ‘स्थानीय निर्वाचनमा हामीले गठबन्धनको तालमेललाई सफलतापूर्वक अघि बढायौ, त्यसको निष्कर्षलाई पनि हामीले सन्तोषजनक मान्यौ’, महतले भने, &lsquo