एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व […]

सम्बन्धित सामग्री

एमसीसीबारेको भ्रम समाप्त भएको छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको […]

एमसीसीबारे अझै केही भ्रम भए निवारण गरेर अघि बढ्नेछौं: प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन्।...

एमसीसी संसदबाट पारित गराउन अमेरिकाले दबाब दिएकाे छैन : कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पार्नुभएको छ । पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताउनुभएको हो ।  आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनुभयो । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन न...

१२ गते एमसीसी संसदबाट अुनमोदन हुन्छ : प्रवक्ता महत

काठमाडौंमा सोमबार पत्रकारसँगको अन्तरक्रियामा प्रवक्ता महतले राजनीतिक चर्चाको लागि बाहिर विभिन्न मतान्तर देखिएपनि दलहरूको सहमतिमै फागुन १२ गते एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो ।

एमसीसीबाट पछि हट्दैनौँ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् । गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर […]

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि […]

एमसीसी र गठनबन्धन फरक विषय हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको बताउदै तर, गठबन्धन टुट्नुपर्छ भनेर नभनेको स्पष्ट पार्नुभयो । एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको उहाँको […]

एमसीसी नेपालको हितमा छ,संसदबाट पास गर्नुपर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ - कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा स्थानीय चुनावकाे बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा च...