कैलालीकाे बर्दगोरियाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका शेरबहादुर कठरियालाई १६५६ मतले हराउँदै कुँवर गाउँपालिका अध्यक्ष विजयी भएका हुन् । कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाएका छन् । कठरिया गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् । उपाध्यक्षमा गठबन्धनबाट माओवादीका गणेशराज गिरि विजयी भएका छन् । गिरिले ४५६९ मत पाउँदा […]

सम्बन्धित सामग्री

तेमालको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र लामा ७ हजार ७८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका दलमान (डीएम) थोकरले ६ हजार […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

जुम्लाको पातारासीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ,  जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने  उपाध्यक्षमा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी छन् । अध्यक्ष बोहराले २७६८ मत प्राप्त गरे । उपाध्यक्ष रोकायाले २७५४ मत पाइन् ।  अध्यक्षका निकटत प्रतिस्पर्धी माओवादीका हरिबहादुर बुढाले २६६८ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्तिले बुढाले २४६३ […]

म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३१२३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २५४८ मत पाइन् । उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । […]

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

जाजरकोटको शिवालयको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्।का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही ५८५ मतान्तरले विजयी भएका छन् । शाहीले ३३०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २७१८ मत ल्याए । यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता शाही विजयी भएकी […]

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – तनहुँको देवघाट गाउँपालकिाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले जितेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्पिर्धी नेकपा एमालेका दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्...

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...