२२ कात्तिक, काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँका अनुसार हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको छ । यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन […]