सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थपियो

१७ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले १४ असोजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओमा १७ असोजसम्म आवेदन दिन म्याद भएपनि उक्त अवधिमा माग अनुसारको आवेदन नपरेको भन्दै आवेदन दिने म्याद थप भएको हो । […]

सम्बन्धित सामग्री

बाराही हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ। हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ। कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार […]

रसुवागढी हाइड्रोपावरको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थपियो

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि […]

रसुवागढी हाइड्रोपावरको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थपियो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवेदकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन्

थपियो पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्‍याइएको हो । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण […]

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थपियो

काठमाडौं, १६ असार । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका […]

सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट […]

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ ला

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि सार्वजनिक गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ। वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन भएको थियो। यसअघि आजसम्म मात्र तोकिएको आवेदन मिति साउनको ३२ गतेसम्ममा बढाइएको हो। निषेधाज्ञाका कारण रोकिएको आईपीओ आवेदन रोकिएर साउन ५ गतेदेखि पुन निष्कासन गरिएको थियो।

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपियो

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको सो आईपीओमा अब साउन ३२ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक...