सुनसरीमा ६ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा सुनसरीमा रहेका जनप्रतिनिधि मध्ये ६ जनाले सनाखत गरेका हुन् ।