२४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा कप्तान फेरिएको छ । ११ वर्षदेखि नेपाली टिमको नेतृत्व गर्दै आएकी रुबिना क्षेत्रीको स्थानमा इन्दु बर्माले नयाँ जिम्मेवारी पाएकी छिन् । यो जिम्मेवारीबाट हौसला बढेको बर्मा बताउँछिन् । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने चार देशीय शृंखलाका लागि नयाँ कप्तान र उपकप्तान सहित बिहीबार टिम घोषणा गरेको […]