संसदीय निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने

काठमाडौं ।  सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको आगामी मङ्सिर ४ गते सोमबार एकै चरणमा गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका दलहरूबीच सहमति भएअनुरूप बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको […]

सम्बन्धित सामग्री

दलकै कारण व्यवस्थामाथि प्रश्न, जनता निराश पारेर 'मिसन ०८४' मा नेता

काठमाडौं : आज मंसिर ४ गते। देश संघीयतामा गएपछि दोस्रोपटक संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। देश संघीयतामा गएपछि गत वर्ष आजकै दिन दोस्रोपटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो। २०७२ सालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाअनुसार तीन तहमा विभाजन गरेको थियो। संघीयतापछि जनतालाई प्रभावकारीरुपमा सेवा दिने र घरघरमा सिंहदरवार पुर्‍याउनेलगायतका नारा राजनीतिक दलहरूले लगाएका थिए तर संघीयतापछि आएको संसद्को दोस्रो कार्यकालको पहिलो वर्ष पूर

कति दलले ‘थ्रेसहोल्ड’ कटाउलान् ?

गत मंसिर ४ मा १६५ सिटका लागि प्रत्यक्ष संसदीय निर्वाचन सम्पन्न भयो । हुन त त्यस सँगसँगै ११० सिटका लागि समानुपातिक निर्वाचन र सात प्रदेशको प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन पनि एकैपटक भएको हो । त्यसो भए तापनि आममानिसको ध्यान र चासो भने केन्द्रीय संसदका लागि भएको १६५ सिटको प्रत्यक्ष निर्वाचनमा कुनकुन राजनीतिक दलले कतिकति […] The post कति दलले ‘थ्रेसहोल्ड’ कटाउलान् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तानाशाह र भ्रष्ट्राचारीलाई छान्नका लागि चुनाव गरिँदैछ : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले देशमा फाँसीवादी शासन चलिरहेकोले‌ आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ?  उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन्

कैलाली-५ मा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी :  कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरूले मनोनयन दर्ता गराएका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका नारदमुनि राना, क्षेत्र नम्बर ५ को प्रदेश सभा क बाट नेपालु चौधरी र क्षेत्र नम्बर ५ को ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन्।उनीहरूले लोकतन्त्रको रक्षा र देश विकासका लागि आफूहरू चुनाव लडिरहेको बताएका छन्। आगामी मंसिर ४ गते संसदीय निर्वाचन हुदैछ। न

मंसिर ४ : नसच्चिए सकिन्छन् दलहरू

नेपालको संविधान अनुसार प्रदेश र संघको संसदीय निर्वाचन यही ४ मंसिर २०७९ का लागि घोषणा गरिएको छ। नयाँ संविधान निर्माणपछिको दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन हुँदैछ। नयाँ संविधान बनेपछिको संसद्को पहिलो कार्यकालमा नयाँ संविधान अनुसारका केही ऐन, कानुन बनाइए पनि प्रदेश र संघीय संसद् खासै उत्साहजनक र उपलब्धिमूलक बन्न सकेनन्। पहिलो कार्यकाल पुरानो परम्पराकै निरन्तरता […]

‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको विकल्प छैन’

आगामी मंसिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचन नजिकिँदै गर्दा दलहरू निर्वाचनका तयारीमा जुटिरहेका छन्। सत्ता गठबन्धनमा रहेको पाँच दलबीच सिट बाँडफाँटमा सकस चलिरहँदा अन्य दलहरू पनि गठबन्धन तथा तालमेलको तयारी गरिरहेका छन्। नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) बीच तालमेलको सम्भावना निरन्तर अगाडि बढ्दै छ। के लोसपा एमालेसँग मिलेर […]

दीपायलमा राजधानी राख्न न्वारानदेखिको बल लगाएँ : आले

धनगढी : पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले सोमबार गृहजिल्ला डोटी पुगे। डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि आले त्यहाँ पुगेका थिए। उनले डोटीको दीपायलमा राजधानी राख्न आफूले न्वारानदेखिको बल लगाएको दाबीसमेत गरेका छन्।सरकारले संसदीय निर्वाचन अन्तर्गत मंसिर ४ मा संघ र प्रदेशको एकैपटक चुनाव गर्ने घोषणा गरेका वेला आले गृहजिल्ला केन्द्रित भएका छन्। आलेले आफू सरकारमा भएका वेला गरेका कामको अनुगमन तथा शिलान्यास गरिरहेका छन्।सोमबार (आज) मात्रै उन

चुनाव : युवा स्थापित, स्वेच्छाचारी विस्थापित

संसदीय निर्वाचन हुने दिन अर्थात् आगामी मंसिर ४ गतेले हामी सबैको ध्यान आकर्षित गराएको छ । कसैमा उम्मेदवार बन्ने उत्साह पलाएको छ भने कतिमा मन्त्री बन्छु भन्ने अभिलासा नै जगाएको छ । तर, अधिकांश सर्वसाधारणले भने राजनीतिक विकृति हटाउने नयाँ अनुहार राजनीतिमा स्थापित हुनेछन् भन्ने चाहना राखेका छन् । नेताको परम्परागत व्यवहार र कार्यशैलीले आजित […] The post चुनाव : युवा स्थापित, स्वेच्छाचारी विस्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा

सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी मिति घोषणा गरेको हो ।बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । सोहीअनुसार बिहीबार सरकारले मिति घोषणा गरेको हो ।निर्वाचन आयोगले १ महिनाअघि नै १२० […]

मंसिर ४ गते संसदीय निर्वाचन गर्न तयार भए शिर्ष नेता

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री देउवा ४ गते गर्ने ...