‘इमान्दार व्यक्ति उठेर चुनाव जित्ने अवस्था छैन’

निर्वाचन आयोगको प्रस्ताव अनुसार आगामी मङ्सिरमा नै संसदीय निर्वाचन गर्ने हो भने निर्वाचनको मिति सरकारले आजभन्दा एक साताअगाडि नै तोकिसक्नु पर्ने थियो। तर, सरकारले अझै पनि मिति तोक्न आलटाल गरिरहँदा मङ्सिरमा संसदीय निर्वाचन नहुने हो कि भन्ने अन्यौलता बढ्दै गएको छ। असार २२ गते निर्वाचन आयोगले २ मङ्सिरमा एकैपटकमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई […]

सम्बन्धित सामग्री

कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

कपिलवस्तु, मंसिर १ । जिल्लाका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार रहेका छन्। खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ […]

यसरी गर्न सकिन्छ निर्वाचनको उपयोग

विश्वका अन्य लोकतान्त्रिक मुलुकको अभ्यासझैँ नेपाल पनि आज संघ र प्रदेशको चुनावी मैदानमा होमिएको छ। चुनावको माहोल तातेको छ। नेताहरु कसरी चुनाव जित्ने भनेर तानावाना बुन्ने होडमा छन् भने नागरिकमा चरम निराशा छाएको छ।नेपाली राजनितिको विकास, परिवर्तन र संघर्षमा नागरिकहरुले भरपुर साथ,सहयोग अनि बलिदानी दिएकै हुन्। विभिन्न रुप तथा स्वरूपमा शासकीय पद्धति फेरिए। तर शासन गर्ने उच्च महत्वाकांक्षाका कारण व्यवस्था फेरिए पनि अवस्था फेरिन भने सकेन।राज्य र नागरिकका आवश्यकता एकातिर छरपस्ट छन् भने राजनीतिकर्मीका आवश

अछामबाट भीम रावलले चुनाव जित्ने सम्भावना कति ?

काठमाडौं – देशभर चुनावी चर्चा सुरु भएको छ। यसपटकको चुनावमा रोचक सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भिडन्त हुने अपेक्षा स्वभाविक छ। २०७४ सालको चुनावमा माओवादीसँग मिलेको एमालेले धेरै ठाउँमा जित हासिल गरेको थियो। माओवादीसँगको तालमेलले एमालेले धेरै ठूला कांग्रेस नेताहरुलाई चुनाव हराउन सफल भएको थियो। तर, अहिले अवस्था फेरिएको छ। सत्ता गठबन्धनमा अहिलेकै अवस्थामा तालमेल […]

चुनाव घोषणा नहुँदै पैसाको खोलो बग्ने चर्चा

काठमाडौं, ९ साउन । मंसिरमा हुने भनिएको निर्वाचनमा पैसाको खोलो बग्ला ? स्थानीय निकायको निर्वाचनमा कतिपय स्थानहरुमा करोडौंको चलखेल भएको नेताहरुले नै बताउन थालिसकेबाट प्रतिनिधि सभा निर्वाचनमा झन् ठूलो चलखेल हुने चर्चा छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा पैसाको ठूलो चलखेल हुनसक्ने बताए । उनले पूँजीपतिहरु चुनाव जित्ने अवस्था बनेको भन्दै कडा […]

निर्वाचन प्रणाली ठिक छैन, चाँडै देशलाई भड्खालोमा पुर्याउँछ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेको यो प्रणालीले देशलाई भड्खालोमा लैजाने तर्क गरे।गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको आफूले सुनेको भन्दै उनले यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने उबताए।देशमा स

अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजान्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए ।उनले गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि बताए । यो अवस्था रहेसम्म देशको अवस्था

'आफ्नै कार्यकर्ता पनि किन्न परेपछि कसरी चुनाव जित्ने ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रदेश प्रमुखहरुले धारणा राखिरहेका छन् । सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्रीकृष्ण अधिकारीले केन्द्रीय कमिटी बैठकमा आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्थामा कसरी चुनाव जित्ने अवस्था आउँछ भन्दै प्रश्न गरे । “माओवादीले आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्था आयो,” उनले भने, “केन्द्रीय कमिटी नै परिचालन हुन नसक्ने अवस्थामा छ...