पुनः श्रमस्वीकृति जारी गर्दा अनिवार्य गरिएको बायोमेट्रिक (पिंmगर प्रिन्ट) लिने प्रावधानलाई हटाइने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन आवेदन दिएर पनि भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने र भीडभाड बढेको जनाउँदै पुनः श्रमस्वीकृति लिँदा अनिवार्य गरिएको बायोमेट्रिक हटाउने तयारी गरेको हो ।विगत तीन वर्षयता वार्षिक औसत एक लाख ८१ हजार श्रमिकले पुनः श्रमस्वीकृति लिएको विभागको […]