राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनबाटै स्पष्ट पार्न सांसदहरुको जोड

काठमाडौं, असार २४ । संक्रामक रोगबाट प्रभावितका लागि दिइने राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । संक्रामक रोगपछि राहत तथा पुर्नस्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुर्नस्थापनाको प्रावधान ऐनमा स्पष्ट […]