निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।