सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ

काठमाडौं । पाँच दलीय सत्तारूढ दलभित्रको किचलोले लामो समयदेखि २० देश राजदूतविहीन बनेको छ । ६ महिनादेखि ती देशहरूमा अहिलेसम्म राजदूत नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा नमिल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो । –६ महिनादेखि २० देश राजदूतविहीन प्रधानमन्त्री शेरबहादुर […] The post सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.