कांग्रेसले भन्यो – होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् !

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिमा भइरहेको ढिलाप्रति खबरदारी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि शितलनिवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर षड्यन्त्र भएकोृ स्मरण गर्दै पोखरामा नदोहोरियोस् भनेका छन् । विज्ञप्तिमा शर्माले लेखेका छन्, ‘होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् ! बहुमत हस्ताक्षर अनुरूप पोखरेललाई अविलम्ब मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह ।’ नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णच...

सम्बन्धित सामग्री

कांग्रेसले भन्यो –’होशियार, शितलनिवासझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्’

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलेजस्तै षड्यन्त्र गर्न खोजेको टिप्पणी गरेको छ । गण्डकी प्रदेशमा जेठ २७ गते विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले दाबी गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘गण्डकी प्रदेशका मुख्यमन्त्रीले […]