लोकतन्त्रमा पार्टी वा व्यक्तिकाे नाफा वा नोक्सान हुने आधारमा नभएर संविधान वा कानुनमा आधारमा विधि र प्रक्रिया अनुसरण गरेर निर्णय गरिन्छ । हालै संवैधानिक निकायमा गरिएका नियुक्तिमा नयाँ सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पार्नु जरुरी छ ।
संवैधानिक प्रावधान र प्रक्रिया छलेर संवैधानिक निकायमा गरिएका नियुक्तिहरूको नेपाली कांग्रेस र विपक्षी गठबन्धनले विरोध...