तत्काल रक्षामन्त्री नियुक्तिको सम्भावना छैन : कांग्रेस
नेपाली कांग्रेसले पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री नियुक्तिमा कुनै तयारी गरेको छैन। प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले रक्षा मन्त्रीमा नियुक्तिको कुनै तयारी नरहेको जानकारी दिए।
‘हामीले यसबारे कुनै निर्णय लिएका छैनौँ।...
११ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित […]
काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टी सरकार परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्ने सम्भावना बढेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारप्रति व्यापक असन्तुष्टि बढेकाले आफूहरु सरकार परिवर्तनको निष्कर्षमा पुग्ने सम्भावना रहेको बताएका हुन् । ‘सरकार […]
काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद् बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भाजना कम रहेको बताएका हुन्। यस्तै, उनले अबको पाँच वर्ष संसद् विघटन नहुने तर जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने दाबी गरे। नेता निधिले […]
काठमाडौँ – एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको बताएका छन्। आलोकनगरस्थित पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष नेपालले यस्तो बताएका हुन्। गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको थियो। बैठकअघि अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको […]
काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताए । ‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्
नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘बहुमत पुर्याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठ...
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो । एक […]
ओलीसँग सत्तासाझेदारीको कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ ।
कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ त कहिले पेरिसडाँडा दौडिरहनुभएको छ । तपाईंहरूको यो दौडधुप केका लागि हो र...