प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई
प्रदेश १ सभामा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। शनिबार बसेको बैठकले सांसद राईलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो।
सांसद उपेन्द्रप्रसाद घिमिरेका अनुसार संसदीय दलको...
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवले बताएका छन् । मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईको शपथ […]
The post राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, आजै शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा आज एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्तभएर शपथ लिँदैछन् । आज दिउँसो २ बजे सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख सोमनाथ...
विराटनगर : नेकपा (एकीकृत समाजवादी)का संसदीय दलको नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार दिउँसो राजीनामा दिएपछि मुख्यमन्त्रीमा राईको बाटो खुलेको हो।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेलगत्तै पाँच दलीय गठबन्धनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। एमाले
विराटनगर । प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत […]
The post प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
विराटनगर- प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन […]
विराटनगर : नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन्।शनिबार विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईले सांसदहरू सिद्धान्तमा अडिग रहेकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन्। नेकपा एमालेले सरकार टिकाउन सांसद किन्न विभिन्न प्रयास गरेको पनि उनको आरोप लगाए।‘सरकारमा बस्नेहरूले आफू जस्तै पैसामा मानिसलाई किन्न सकिन्छ कि भनेर कोसिस गर्दा पनि सिद
काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश १ का नेता राजेन्द्र राईले नेकपा एमाले अल्पमतमा परेकाले गठबन्धनले सरकार बनाउनु स्वाभाविक भएको बताएका छन् । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राईले कांग्रेसका २१, माआवादीको १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र लिम्बुवानका गरी गठबन्धनका पक्षमा ५० जना सांसदको बहुमत पुग्ने दाबी गरे […]
विराटनगर : प्रदेश १ प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु
नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू बुधवार मात्रै प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् ।
मगलवार जाने तयारी गरे पनि झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा रथ तान्ने छुट्टी प्रदेश सरकारले दिएपछि उनीहरू बुधवार मात्रै आयोगमा जान लागेका हुन् ।
आयोगमा जानु भन्दा अगाडि रणनीति तयार गर्न भन्दै चार–पाँच दिनदेखि नेकपा (एस) तिर खुलेका सांसदहरू होटलमा बसिरहेका छन् । विराटनगरको एक होटलमा उनीहरू बसिरहेका छन् ।
त्यही होटलमा केन्द्रीय सदस्य महेश रेग्मी, घनेन्द्र बस्नेत, राजेन्द्र राईलगायतका नेता...