प्रदेश १ मा असोज पहिलो साता गठबन्धनको सरकार : राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू बुधवार मात्रै प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् ।  मगलवार जाने तयारी गरे पनि झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा रथ तान्ने छुट्टी प्रदेश सरकारले दिएपछि उनीहरू बुधवार मात्रै आयोगमा जान लागेका हुन् ।  आयोगमा जानु भन्दा अगाडि रणनीति तयार गर्न भन्दै चार–पाँच दिनदेखि नेकपा (एस) तिर खुलेका सांसदहरू होटलमा बसिरहेका छन् । विराटनगरको एक होटलमा उनीहरू बसिरहेका छन् ।  त्यही होटलमा केन्द्रीय सदस्य महेश रेग्मी, घनेन्द्र बस्नेत, राजेन्द्र राईलगायतका नेता...