श्रम सचिव विनोद केसीको अनिवार्य अवकाश

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी सेवा निवृत्त हुन लाग्नुभएको छ । ३८ वर्ष १० महिना २० दिन निजामती सेवाका विभिन्न पदमा रही उहाँ सोमबारदेखि अनिवार्य अवकाश हुन लाग्नुभएको हो । आइतबार मन्त्रालयमा उहाँको बिदाई गरिएको छ । सचिव केसी २०७६ भदौदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

सम्बन्धित सामग्री

पर्यटन सचिव न्यौपाने अवकाश

काठमाडौँ । सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा घर गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपाने उमेर हदका कारण आज(बिहीबार)देखि अनिवार्य अवकाश भएका हुन् ।  निर्वाचन आयोगमा कायममुकायम सचिव रहेकै बेला सचिवमा बढुवा भएका न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, गृह मन्त्रालय, प्रधानमन्त्री तथा […]

सचिव पाण्डे अवकाश

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सचिव(पशुपन्छी विकास)निरु दाहाल पाण्डेले अनिवार्य अवकाश पाएकी छिन् ।  २०७८ कार्तिक २२ मा कृषि तथा वन सेवातर्फबाट सचिवमा बढुवा भएकी पाण्डेलाई बुधवार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्दा राय यादवले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका छन् ।  सम्बन्धित समाचार : पाण्डे सचिवमा बढुवा

सचिव खतिवडा अवकाश

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् । पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् । नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा […]

सचिव खरेल अवकाश

काठमाडौँ । सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते अर्थात् चार दिनअघि सचिव बढुवा भएका सचिव खरेल मङ्गलवार ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।  ४ दिनका लागि मात्रै सचिव भएका उनी विभागीय सचिवसमेत हुन नपाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।  सम्बन्धित समाचार : खरेल […]

रक्षा सचिव शर्मा अवकाश

काठमाडौँ । रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् । साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको आज रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरेको छ । सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ […]

अवकाश लिने कर्मचारी घटे

काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ […]

सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधवारबाट अनिवार्य अवकाश लिएका छन् । बुधवार(आज)देखि अनिवार्य अवकाश पाए पनि सार्वजनिक बिदा परेका कारण उनलाई बिहीबार मन्त्रालयले औपचारिक रूपमा बिदाइ कार्यक्रम राखेको छ । एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका बस्याल २८ महिना अघि सचिवमा बढुवा भएका थिए। गण्डकी […]

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

खानेपानी सचिव बेलवासेको अनिवार्य अवकाश

काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १३ गतेसम्म ३३ वर्ष ३ महिना २० दिन सेवा गरेका सचिव बेलवासे खानेपानी मन्त्रालयबाट बिदा भएका हुन् । उनले करिब २१ महिना खानेपानी मन्त्रालयमा काम गरे । केही समय अघि मात्रै सरकारले बेलवासेलाई लोक सेवा आयोगको सदस्यमा सिफारिस गरेको थियो […]

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधु सुदन अधिकारीले अनिवार्य अवकाश लिएका छन् । निजामती सेवामा २२ वर्ष सेवा अवधि पछि बिहीबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट बिदाइ भएका हुन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्रशिक्षकबाट जागिरे यात्रा प्रारम्भ गरेका अधिकारीले १० वर्ष प्रशिक्षक र २ वर्ष कार्यकारी निर्देशक गरी १२ वर्ष प्रशिक्षण […]