काठमाडौँ । सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते अर्थात् चार दिनअघि सचिव बढुवा भएका सचिव खरेल मङ्गलवार ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । ४ दिनका लागि मात्रै सचिव भएका उनी विभागीय सचिवसमेत हुन नपाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् । सम्बन्धित समाचार : खरेल […]