काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ […]