काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् । पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् । नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा […]