उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

सम्बन्धित सामग्री

नेपालको एक चीन नीति कि सिद्धान्त ?

नेपालले एक चीन सिद्धान्तमा दृढ प्रतिबद्धता दोहोर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा जारी संयुक्त विज्ञप्तिमा ‘सिद्धान्त’ भन्ने शब्द प्रयोग भएको छ । विगतमा ‘एक चीन नीति’ राखिएको थियो ।

बाइडेनको निष्प्रभावी चीन–नीति

अमेरिकाको नयाँ नीतिले आफ्नो व्यापारलाई चीनबाट अन्यत्र मोड्न त सक्ला तर आपूर्ति शृंखलामा चीनको वर्चस्व तोड्न भने सजिलो छैन।...

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

चीनले अमेरिकालाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न पुनः आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति निकालेर दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो । अमेरिकी रिपब्लिकन कङ्ग्रेसका केभिन म्याकार्थीले केही हप्तापछि ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको पछिल्लो प्रतिक्रिया आएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कुटनीतिक सम्बन्ध भएका देशहरूले ता...

एक चीन नीति : भौगोलिक अखण्डताको रक्षा

हालै अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमण एक चीन नीतिविपरीत कार्य हो । यसले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि गम्भीर आघात पुर्‍याएको छ । चीन यस कार्यको घोर विरोध...

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा […]

एक चीन नीति नेपालको प्रतिबद्धतामा, चीन उत्साहित

काठमाडौं । नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ । चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आप्mनो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो । विगतका सहमति […] The post एक चीन नीति नेपालको प्रतिबद्धतामा, चीन उत्साहित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एक चीन नीति

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गरेपछि विश्वभर तरंग पैदा भएको छ । सिंगापुर, दक्षिण कोरिया, जापान सहित चिनिया अधीनस्थ क्षेत्र ताइवानको भ्रमण गरेपछि न्यान्सी विवादमा तानिन पुगेकी छन् । विशेष प्रयोजनविना नै केबल चीनलाई चिढाउनकै लागि पेलोसी त्यहाँ पुगेकी विश्वका अधिकांश राजनीतिक विश्लेषकहरुको भनाइ छ । शान्ति खलबलिने र दई […]

अमेरिका ‘एक चीन नीति’ विरुद्ध गयो : नेकपा

काठमाण्डौ – नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाल एक चीन नीतिमा उभिनुपर्ने धाराणा राखेका छन् । आज बिहीवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका छन् ।  पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीन विरोधी गतिविधिहरू गरेको यो पहिलो पटक नभएको...

‘एक चीन नीति’ प्रति नेपाल दृढ रहने चिनियाँ विश्वास

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र नेपाली जनताले ‘एक चीन नीति’ प्रति दृढ रही चीनको वैध र न्यायोचित अवस्थालाई साथ दिने र चीनसँग मिलेर एकअर्काको सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।...

बाइडेनको शपथसँगै अमेरिकाको चीन नीति कस्तो होला?

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिँदै छन्। आज बाट ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन प्रशासनमा रहने मन्त्रीहरुको नाम सार्वजनिकसमेत भएका छन्। यस्तोमा सबैको चासो अमेरिकाको विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मा अड्किएको छ। बाइडेन प्रशासनको विदेश नीति कस्तो हुने चासो बढ्दै जाँदा एसियाली पावरको रुपमा उदाइरहेको चीन प्रतिको…