चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

चीनले अमेरिकालाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न पुनः आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति निकालेर दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो । अमेरिकी रिपब्लिकन कङ्ग्रेसका केभिन म्याकार्थीले केही हप्तापछि ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको पछिल्लो प्रतिक्रिया आएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कुटनीतिक सम्बन्ध भएका देशहरूले ता...

सम्बन्धित सामग्री

'एक चीन नीति' पालना गर्न अमेरिकी अधिकारीहरुलाई चीनको आग्रह – देशसञ्चार

बेइजिङ – चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले

ताइवानसँगकाे अन्तरक्रिया बन्द गर्न अमेरिकालाई चीनको आग्रह

काठमाण्डाै – चीनले ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरु तत्काल बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक चीन सिद्धान्त तथा चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्दै ताइवानसँगका अन्तरक्रियाहरु बन्द गर्न आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यसअघि चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको भर्चुअल छलफलपछि अमेरिकाले एक चीन नीति प्रति प्रतिबद्ध रहेको जनाएको थियो । तर केही अमेरिकी सांसदहरुले ताइवानको भ्रमण गरेपछि चीनले दुई राष्ट्रपत...