अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिँदै छन्। आज बाट ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन प्रशासनमा रहने मन्त्रीहरुको नाम सार्वजनिकसमेत भएका छन्।
यस्तोमा सबैको चासो अमेरिकाको विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मा अड्किएको छ। बाइडेन प्रशासनको विदेश नीति कस्तो हुने चासो बढ्दै जाँदा एसियाली पावरको रुपमा उदाइरहेको चीन प्रतिको…