अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गरेपछि विश्वभर तरंग पैदा भएको छ । सिंगापुर, दक्षिण कोरिया, जापान सहित चिनिया अधीनस्थ क्षेत्र ताइवानको भ्रमण गरेपछि न्यान्सी विवादमा तानिन पुगेकी छन् । विशेष प्रयोजनविना नै केबल चीनलाई चिढाउनकै लागि पेलोसी त्यहाँ पुगेकी विश्वका अधिकांश राजनीतिक विश्लेषकहरुको भनाइ छ । शान्ति खलबलिने र दई […]