जताततै पानी तर छैन खानेपानी

यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।...

सम्बन्धित सामग्री

जताततै पानी तर, छैन खानेपानी

काठमाडौं । बर्खायामसँगै बाढीपहिरोको जोखिमका कारण असार पहिलो सातादेखि मेलम्ची खानेपानी बन्द हुँदा उपत्यकामा खानेपानीको संकट गहिरिएको छ। आकासे पानी, खोलानालाको बाढी र अव्यवस्थित निकासले राजधानीमा अहिले पानी यत्रतत्र रहे पनि खानेपानीका लागि राजधानीवासी काकाकुल बन्न बाध्य छन्। यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित […]

काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडाैँ – खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भएपनि काठमाडौँवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौँवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्। ‘१२ महिना नै अस्थायी रुपमा भएपनि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने। यसका साथै उनले मेलम्चीको पानीको दीर्घकालीन […]

बाढीले बगाउने डरले मेलम्चीको पानी बन्द गर्नुपर्‍योः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्।...

मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गरिने

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी हुन्।उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणका लागि निकायगत समन्वय गरिनेछ, काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन शुरु गरिने

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौ पुर्‍याउँछौँः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन्।...

के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि मेलम्चीको पानी फेरी काठमाडौँ आइपुग्नेमा अन्यौलता भएको हो । अघिल्लो वर्ष वैशाख र जेठ गरी २ महिनासम्म अस्थायी बाँधबाट काठमाडौँमा मेलम्चीको पानी आइपुगे पनि बर्सातमा भएको बाढी र पहिरोको वितण्डाले काठमाडौँबासीको सपनामा तुसारापात भएको थियो । मनसुनको समयमा हिमाली क्षेत

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।

उपत्यकाको खानेपानी तालिका फेरियो, १२ दिनसम्म पानी नआउने (हेर्नुहोस् तालिका)

काठमाडौं : सरकारले असार १ गतेदेखि मेलम्ची पानी नआउने भएपछि नयाँ खानेपानी तालिका सार्वजनिक गरेको छ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार प्रकाशित गरेको तालिकामा चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउने छ।तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर,सिनामंगल,मैतिदेवी,सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ।सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर,सानेपा,मंगलबजार,कुपन्डोलमा पानी आउने छ। त्य

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]