काठमाडाैँ – खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भएपनि काठमाडौँवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौँवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्। ‘१२ महिना नै अस्थायी रुपमा भएपनि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने। यसका साथै उनले मेलम्चीको पानीको दीर्घकालीन […]