चलचित्र ओपेनहाइमर वास्तवमा विज्ञानको आविष्कारमा भन्दा पनि तत्कालीन विश्व राजनीतिमा आधारित छ । यसले अमेरिकाको पहिलो हुने चाहना पूरा गर्न गरेको अमानवीय दौडलाई चित्रित गरेको छ ।
सन् १९५० को दशकमा जब निश्चित तवरले सोभियत संघ अन्तरिक्षमा सफलता प्राप्त गर्ने दौडमा अगाडि बढिरहेको थियो त्यसबेला अमेरिकी वैज्ञानिकहरुले एउटा अनौठो परियोजनाका बारेमा विचार गर्न थाले । उक्त परियोजना चन्द्रमामा परमाणु बम विस्फोट गरी सोभियत संघलाई तर्साउने थियो । अन्तरिक्षयात्री निल आर्मस्ट्रंगले सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला राखेको क्षण मानव इतिहासको सबैभन्दा स्मरणीय […]
काठमाडौं । हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ । परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् । ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले मानव विवेकमाथि प्रश्न […]
काठमाडौं । आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन । पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको […]
काठमाडौं।अन्तराष्ट्रिय शान्ति अनुसन्धान संस्थानको वार्षिक प्रतिवेदन अनुसार विश्वका ९ देशसँग १३ हजार परमाणु बम रहेका छन्। परमाणु बम सबैभन्दा बढी रुस र कम उत्तर कोरियासँग रहेका छन्।रुससँग ६ हजार २५५, अमेरिकासँग ५ हजार ५५०, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ४० देखि ५० वटा परमाणु बम रहेको प्रतिवेदनमा उल्लेख छ।
एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।