परमाणु बमको संख्या घट्दैः विश्वका नौ देशसँग १३ हजार ८० परमाणु बम

एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

सम्बन्धित सामग्री

कुन देशसँग कति छन् परमाण बम ?

काठमाडौं।अन्तराष्ट्रिय शान्ति अनुसन्धान संस्थानको वार्षिक प्रतिवेदन अनुसार विश्वका ९ देशसँग १३ हजार परमाणु बम रहेका छन्। परमाणु बम सबैभन्दा बढी रुस र कम उत्तर कोरियासँग रहेका छन्।रुससँग ६ हजार २५५, अमेरिकासँग ५ हजार ५५०, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ४० देखि ५० वटा परमाणु बम रहेको प्रतिवेदनमा उल्लेख छ।