सन् १९५० को दशकमा जब निश्चित तवरले सोभियत संघ अन्तरिक्षमा सफलता प्राप्त गर्ने दौडमा अगाडि बढिरहेको थियो त्यसबेला अमेरिकी वैज्ञानिकहरुले एउटा अनौठो परियोजनाका बारेमा विचार गर्न थाले । उक्त परियोजना चन्द्रमामा परमाणु बम विस्फोट गरी सोभियत संघलाई तर्साउने थियो । अन्तरिक्षयात्री निल आर्मस्ट्रंगले सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला राखेको क्षण मानव इतिहासको सबैभन्दा स्मरणीय […]