गाजामा परमाणु बम हान्ने इजरायली मन्त्रीको धम्कीपछि अरब देशहरू रुष्ट

इजरायलका सम्पदा मन्त्रीले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा परमाणु बम हान्ने चेतावनी दिएपछि अरब देशहरू रुष्ट बनेका छन् ।